विगत ३० वर्ष भन्दा वढी निरन्तर डिष्ट्रिकका हरेक पदमा एक पछि अर्को, कुनै पदमा पनि फडको नमारीकन, जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्दै बिगतको विधि र परम्परा अनुसार चिफ डिष्ट्रिक एडभाईजर नै आगामी वर्षको द्धितिय भाईस डिष्ट्रिक गर्भनरको अफिसियल उमेदवार |
मरे पछि गरेको दान र धर्म तपाई हामिले पाए भन्ने कसले देखेको छ र..जिउँदो हुदै सबैको सेवा गरौ!!!���
Welcome to Bimal Shrestha's page! Here, we share valuable educational content to inspire and empower your learning journey. From insightful tips to engaging resources, our posts are designed to help you grow academically and beyond.🙏📚✨