Embassy of NEPAL , Australia

Call Directions Website Contact the organization

Embassy of NEPAL , Australia Please drop us your concerns as well as queries in our message Facebook message box

राजश्व रकम भुक्तानी नगद (Cash) मार्फत गर्ने सम्बन्धको सूचना !
13/11/2026

राजश्व रकम भुक्तानी नगद (Cash) मार्फत गर्ने सम्बन्धको सूचना !

क्यानबेरास्थित नेपाली राजदूतावासमा ANFS को आयोजनामा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने ...
08/11/2026

क्यानबेरास्थित नेपाली राजदूतावासमा ANFS को आयोजनामा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ।
नेपालीहरूको महान् चाड तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। देउसी–भैलोका गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूमार्फत नेपाली मौलिक संस्कृति र परम्पराको झल्को प्रस्तुत गरिएको थियो।

Prime Minister of Australia HE Anthony Albanese addressed Nepal Festival Sydney 2026 on Saturday, 7 November 2026.The pr...
08/11/2026

Prime Minister of Australia HE Anthony Albanese addressed Nepal Festival Sydney 2026 on Saturday, 7 November 2026.

The presence of the honourable Prime Minister at this important Nepali community event is a significant gesture of goodwill and recognition of the vibrant Nepali community in Australia and its valuable contributions to Australia's multicultural society.

Notice on Embassy Closure !
06/11/2026

Notice on Embassy Closure !

Notice on Embassy Closure!
19/10/2026

Notice on Embassy Closure!

नयॅा राहदानी आएको सूचना ! LOT 4 : (MINOR PASSPORTS - 12 OCTOBER 2026)तल प्रकाशित राहदानीहरूको सूचीमा आफ्नो राहदानी नम्बर...
12/10/2026

नयॅा राहदानी आएको सूचना !
LOT 4 : (MINOR PASSPORTS - 12 OCTOBER 2026)

तल प्रकाशित राहदानीहरूको सूचीमा आफ्नो राहदानी नम्बर अनिवार्य रूपमा रुजु (Verify) गर्नुहुन तथा राहदानी प्राप्त गर्ने प्रक्रिया सम्बन्धी जानकारीका लागि तलको लिंकमा गई उल्लेखित निर्देशनहरू पालना गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

https://au.nepalembassy.gov.np/pages/14/

NOTICE !

Kindly verify your passport number from the published list of the passports and follow the collection procedure as follows:

https://au.nepalembassy.gov.np/pages/14/

https://au.nepalembassy.gov.np/content/30/minor-12/

Embassy of Nepal

नयॅा राहदानी आएको सूचना ! LOT 4: (ADULT PASSPORTS LIST - 12 OCTOBER 2026)तल प्रकाशित राहदानीहरूको सूचीमा आफ्नो राहदानी न...
12/10/2026

नयॅा राहदानी आएको सूचना !
LOT 4: (ADULT PASSPORTS LIST - 12 OCTOBER 2026)

तल प्रकाशित राहदानीहरूको सूचीमा आफ्नो राहदानी नम्बर अनिवार्य रूपमा रुजु (Verify) गर्नुहुन तथा राहदानी प्राप्त गर्ने प्रक्रिया सम्बन्धी जानकारीका लागि तलको लिंकमा गई उल्लेखित निर्देशनहरू पालना गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

https://au.nepalembassy.gov.np/pages/14/

NOTICE !

Kindly verify your passport number from the published list of the passports and follow the collection procedure as follows:

https://au.nepalembassy.gov.np/pages/14/

https://au.nepalembassy.gov.np/content/29/adult-12/

Embassy of Nepal

11/10/2026

घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।

बडादशैंको पहिलो दिनका रूपमा मनाइने घटस्थापनाले नवरात्रको शुभारम्भ गर्दछ। यस दिन विधिपूर्वक कलश स्थापना गरी देवी दुर्गाको आराधना सुरु गरिन्छ तथा जौको बीउ रोपी जमरा राख्ने परम्परा रहेको छ। यसरी राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसाद स्वरूप ग्रहण गरिन्छ।

घटस्थापनासँगै नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपहरूको पूजा आराधना गरिने नवरात्र प्रारम्भ हुन्छ। शक्ति, समृद्धि र सकारात्मक ऊर्जाको प्रतीकका रूपमा यो पर्वले नेपाली समाजको धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्दै आएको छ।

Warm wishes to all Nepalese on the auspicious occasion of Ghatasthapana.

Observed as the first day of Vijaya Dashami, Ghatasthapana marks the beginning of Navaratri. On this day, a sacred Kalash is established, Goddess Durga is worshipped and barley seeds are sown to grow Jamara, which is later received with Tika as a blessing on Vijaya Dashami.

Ghatasthapana also begins nine days of worship dedicated to Goddess Durga and reflects Nepal’s living traditions of faith, devotion, auspiciousness and cultural continuity.

Message from the Prime Minister of Australia.🇳🇵🇦🇺Anthony Albanese
11/10/2026

Message from the Prime Minister of Australia.🇳🇵🇦🇺
Anthony Albanese

🇳🇵🤝🇦🇺
09/10/2026

🇳🇵🤝🇦🇺

Address

22 Kareelah Vista, O'Malley
Canberra, ACT
2606

Opening Hours

Tuesday 9am - 1pm
2pm - 4pm
Wednesday 9am - 1pm
2pm - 4pm
Thursday 9am - 1pm
2pm - 4pm
Friday 9am - 1pm
2pm - 4pm

Telephone

+61262868006

Alerts

Be the first to know and let us send you an email when Embassy of NEPAL , Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Embassy of NEPAL , Australia:

Share