17/10/2026
िजया दशमी तथा बडादशैँको हार्दिक मङ्गलमय शुभकामना! 🌺🙏
दुर्गा भवानीको आशीर्वादले यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। यो बडादशैँले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र सकारात्मक ऊर्जा ल्याओस्।