Routine of Aarughat banda

Directions

Routine of Aarughat  banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Aarughat banda, Social service, Aarughat, Gorkha.

29/10/2026

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर: उच्च सतर्कतामा सरकार, सबै निकाय तयारी अवस्थामा

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् रहेको छ।

सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँ-ठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। उता पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक एवं पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन्।

हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ।

यसैगरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणमा आह्वान गरेका छन्।

नागरिकलाई कुनै पनि प्रकारका भ्रामक अफवाहको पछि नलागी आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारले विशेष अपिल गरेको छ।

26/10/2026

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

आरुघाट मा बेलिबृज भोलि बाटै बन्ने!बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्र...
11/10/2026

आरुघाट मा बेलिबृज भोलि बाटै बन्ने!
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ।
बेलिब्रिज निर्माणका लागि आजैबाट टोली फिल्डमा खटिसकेको नेपाली सेनाले जनाएको छ । सामान आए लगतै काम सुरु हुने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए।
रेक्कीका लागि टोलि गइसकेको छ, हेटौडाबाट सामान आएलगतै काम सुरु हुन्छ,’ उनले भने।

11/10/2026

बुढी गण्डकी नदीमा बाढी कहाँबाट कसरी आयो ? स्याटलाइटमा हेर्नुहोस् यस्तो यहाँको वास्तविकता ——>

.High alert ⚠️गोरखा बुढी गण्डकी नदी मा ठूलो बढी आएको छ। त्यसैले नदी आसपास बसोबास गर्नु हुने समुर्ण लाई उच्च स्थान मा गएर...
11/10/2026

.High alert ⚠️
गोरखा बुढी गण्डकी नदी मा ठूलो बढी आएको छ।
त्यसैले नदी आसपास बसोबास गर्नु हुने समुर्ण लाई उच्च स्थान मा गएर बस्न आग्रह गरिन्छ ।
सोती माछीखोला आर्खेत आरुघाट हुँदै त्रिशूली गण्डकी दोभान क्षेत्र बस्ने समूर्ण सुरक्षित ठाउँ मा जानु होला 🙏

11/10/2026

Important: बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्नुहोला।🙏🏻

गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ। हनुमानको प्रतिमाको रङ फिक्का हुँदै गएको देखिन्छ, अविरल वर्षाले पनि होला! सम्बन्धित निक...
06/10/2026

गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ। हनुमानको प्रतिमाको रङ फिक्का हुँदै गएको देखिन्छ, अविरल वर्षाले पनि होला! सम्बन्धित निकाय दरबार हेरचाह अड्डाको ध्यान जान आवश्यक छ।

25/09/2026

Nationwide Highway Update: 7:30 AM

काठमाडौं - धादिङ , कृष्णभिर तर्फ: Closed (Krishnabhir)
धादिङ - मुग्लिङ: One-way & Raining
मुग्लिङ - नारायणगढ: One-way & Raining
काठमाडौं - काभ्रे - सिन्धुली: Closed (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: Open but Raining
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
मुग्लिङ - पोखरा - बागलुङ: Open but Raining
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
बेनी - जोमसोम: Open but Bad Road

काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way but Raining
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open but Bad Road
बिराटनगर - इटहरी - धरान: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

We request everyone to avoid traveling unless it is absolutely necessary. Stay connected with us for more highway updates. Emergency Number: 1234, 103, 100, 1114.

Address

Aarughat
Gorkha
34011

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Aarughat banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category