Walung Kyiduk Kathmandu

Walung Kyiduk Kathmandu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Walung Kyiduk Kathmandu, Social service, Boudha 6, Kathmandu.

Photos from Walung Kyiduk Kathmandu's post 09/05/2026

हामी ओलाङ्चुङ समाज कल्याण परिवार तथा दिवंगत स्व. छिरिङ लामा ज्युको परिवारजनको तर्फबाट हार्दिक जानकारी गराउन चाहन्छौं कि, वहाँको प्रथम वार्षिक पुण्यतिथि (लोम्ज्यो) को अवसरमा विशेष धार्मिक पूजापाठ कार्यक्रम आयोजना गरिएको छ।

दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थिति तथा प्रसाद ग्रहण गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

📍 स्थान: ओलाङ्चुङ समाज कल्याण परिवार भवन (वालुङ किदुक भवन)
📅 मिति: २०८३ बैशाख २९ गते, मंगलवार (12 May 2026)
🕙 समय: बिहान १०:०० बजे

01/05/2026

सधैं झैं बुद्ध जयन्तीको पावन अवसरमा यस समाजद्वारा स्वयम्भूमा भव्य तथा श्रद्धापूर्वक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो

27/04/2026

बुद्ध जयन्तिको पवन अवसरमा सदा झै यस वलुङ किदुकका सम्पुर्ण सदस्यहरु मिति 2083/01/18गते शुक्रवार का दिन बिहन ठिक 8 बजे भित्र स्वयम्भूमा उपस्थित हुन अनुरोध गर्दछौं ।

11/04/2026
09/04/2026

2082/12/26

08/04/2026

मिति 2082 चैत्र 26 गते बिहिबार (9 April 2026) बाट वलुङ किदुक भवनमा कङ्युर पूजा हुन गइरहेको जानकारी गराउदछौ। 🙏🙏🙏

15/03/2026

1)श्रीमति याङ्गि ( छेतेन) वालुङ 2)श्रीमति फुपु डोमा (याङ्मा) र 3)श्रीमति पेमा डोवा ( ङिमा छेतेन) घुन्सा ज्युहरु तपाइहरुले ओलाङ्चुङ समाज कल्याण परिवार (वालुङ किदुक) को सदस्यता ग्रहण गर्नु भएकोमा यहाहरुलाइ हार्दिक स्वागत गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आगामी दिनहरूमा तपाइहरुकोको सक्रि हभागिता र महत्वपूर्ण योगदानको अपेक्षा सहित पुनः स्वागत तथा धन्यवाद।

12/03/2026

सूचना

यस संस्थाले आयोजना गर्न लागेको थुरो कार्यक्रम, विशेष कारणवश पूर्व निर्धारित स्थानमा सञ्चालन गर्न असमर्थ भएको हुँदा, उक्त कार्यक्रम अब यस संस्थाको आफ्नै भवनमा सञ्चालन गरिने जानकारी गराइन्छ यस स्थान परिवर्तनबाट यहाँहरूमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछौँ तथा कार्यक्रममा यहाँहरूको गरिमय उपस्थितिको अपेक्षा राख्दछौँ।

मिति: २०८२ साल फागुन २९ र ३० गते
स्थान: वलुङ किदुक भवन,

Photos from Walung Kyiduk Kathmandu's post 24/02/2026

🙏हार्दिक निमन्त्रणा🙏
यस सस्थाका सदस्य स्व. छाङ्बाला उक्याब ज्युको बार्षिक पुण्यतिथी को अवसरमा यस दुःखद घडीमा सान्त्वना तथा समवेदना प्रकट गर्नुहुने सम्पूर्ण सदस्यहरु , आफन्तजन, इष्टमित्र, साथीभाइ तथा छरछिमेकप्रति हार्दिक आभार व्यक्त गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामनासहित आयोजना गरिएको उक्त पुजामा उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं

📍 स्थान: वालुङ किदुक भवन बौद
📅 मिति: 2082/11/19 मङगलबार
🕙 समय:10 बजे

23/02/2026

सुचना सुचना सुचना

20/02/2026

श्रीमति यङडेन शेर्पा (वालुङ) र श्री दावा छिरिङ शेर्पा (चाङ्गा लुङ्थुङ) ज्युहरु

तपाइहरुले ओलाङ्चुङ समाज कल्याण परिवार (वालुङ किदुक) को सदस्यता ग्रहण गर्नु भएकोमा यहाहरुलाइ हार्दिक स्वागत गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आगामी दिनहरूमा तपाइहरुकोको सक्रि हभागिता र महत्वपूर्ण योगदानको अपेक्षा सहित पुनः स्वागत तथा धन्यवाद।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Boudha 6
Kathmandu