युवाहरूको लागि समाजसेवी जयनाथ अधिकारी र कलाकार कृष्ण कुमार महतोको व्यङ्ग्यात्मक कुराकानी ! 🙏
Beautiful Smile Of Young Society
Specially We Represent & Promote The Art, Culture, Emotion, Photographs, Important Information, Entertaining Reports,Memes etc. Beautiful Smile Of Young Society
#विभेद_कहिलेसम्म ?? काठमाडौंमा मधेसी मुलका एक वृद्धमाथि भएको कुटपिटको घटना अत्यन्त दुःखद र निन्दनीय छ। मानवता, सहिष्णुता र समानताको कुरा गर्ने समाजमा यस्ता घटनाले गम्भीर प्रश्न उठाउँछन्। नेपाल विकास होइन, विभाजनतर्फ जान नदिन सबैले आवाज उठाऔं । दुर्ववहार गर्नेलाइ छिटोभन्दा छिटो कार्वाही गर सरकार ! 🙏
***n #कार्वाही_होस
#कार्वाही_होस : जनकपुरधामको जानकी मन्दिरमा दादागिरी: खुद्रा पैसाको निहुँमा श्रद्धालु अपमानित हुदैछ :
जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुहरूसँग टिकट काउन्टरका कर्मचारीले अभद्र व्यवहार गरेको आरोप सार्वजनिक भएको छ।
दर्शनका लागि टाढाटाढाबाट आउने श्रद्धालुहरूसँग कर्मचारीहरूले खुद्रा पैसाकै माग गर्दै अपमानजनक व्यवहार गर्ने गरेको गुनासो बढ्दै गएको हो।
केही सेवाग्राहीका अनुसार खुले पैसा नहुँदा कर्मचारीहरूले दादागिरी देखाउने, पैसा फालेर दिने जस्ता अशोभनीय व्यवहार गर्ने गरेका छन्।
यस्ता घटनाले मन्दिरको पवित्रता र श्रद्धालुहरूको आस्थामा ठेस पुगेको स्थानीयले बताएका छन् ।
***n ***nshah
05/05/2026
#गजब : जानकी मन्दिर वरिपरि पर्यटन, रोजगारी र धार्मिक यात्रालाई बढावा दिने उद्देश्यले जनकपुरले २ अर्ब रुपैयाँ लगानीमा पहिलो पटक ५⭐️ तारे होटल पाउदैछ, जसमा १२४ कोठा र विलासी सुविधाहरू हुनेछन् । ❤️🙏🇳🇵
01/05/2026
❤️ : महोत्तरीको पिपरा गाउँपालिकाकी बन्दना कुमारी झा ले पहिलो प्रयासमै लोकसेवाका तीनवटै परीक्षा (AHW र HA) उत्तीर्ण गरेर अहिले बागमती प्रदेशको सिन्धुपाल्चोकका लागि बागमती लोकसेवा आयोगबाट सिफारिस पत्र समेत प्राप्त गरिसकेकी छन्। साँच्चै प्रेरणादायी! 😮
AHW – गण्डकी प्रदेश
AHW – कोशी प्रदेश
HA – बागमती प्रदेश
चाहे आग लगे बस्तीमे,हम अपनेही मस्तिमे 😂🤣 !
28/04/2026
#मौसम_अपडेट 🚨 : भोलि र पर्सि देशका विभिन्न भागमा तीव्र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ त्यसैले रातिको समयमा लामो यात्रा नगर्न आग्रह गर्दछौ !
27/04/2026
to our Prime Minister Ho.***ndra_shah. ❤️🕉️🇳🇵
25/04/2026
ा_जानकी : Happy Sita Jayanti to all, Princess of Mithila, Wife of Ram, Inspirational & center character from epic 'Ramayana' !❤️🙏🕉️
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Address
Kathmandu
