Ward Police Office Bagar,Kaski

Call Directions Contact the organization

Ward Police Office Bagar,Kaski सत्य ,सेवा , सुरक्षणम्......................

25/09/2026

सडक बन्द हुने सम्बन्धी सूचना

25/09/2026

उच्च सतर्कताका लागि गृह मन्त्रालयको अनुराेध
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

23/09/2026

उच्च सतर्कता अपनाउनु हुन
=================

23/09/2026

नेपाल मौसम विज्ञान विभागका अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि निम्न कार्य गर्न/गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal
Nepal Weather Forecast Nepal Police Nepali Army Armed Police Force, Nepal

19/09/2026

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।

19/09/2026
09/09/2026
08/09/2026

हराएका बालक फेलापारी आफन्तको जिम्मा लगाइएको
============================
मिति २०८३।०५।२३ गते बिहान ११:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ जौबारी स्थित सडक खण्डमा अन्दाजी ४ वर्षका बालक बेवारिसे अवस्थामा एक्लै हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट जौबारीबाट खटिएको प्रहरी टोलीले फेलापारी व.प्र.का. बगरमा ल्याई आफन्तको खोजतलास गरी निजको आमा जिल्ला रोल्पा सुनसरी गा.पा. वडा नं. ३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्ने वर्ष २२ की लालमती पुनलाई बुझाइएको ।

Address

Pokhara
Pokhara

Telephone

+9779856090165

Website

Alerts

Be the first to know and let us send you an email when Ward Police Office Bagar,Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ward Police Office Bagar,Kaski:

Shortcuts

Share