17/07/2026
🚗 ड्राइभिङ लाइसेन्स सेवा अब पूर्ण रूपमा अनलाइन
आज शुक्रबार (१ साउन) देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा अनलाइन प्रणालीमा सञ्चालनमा आएको छ।
आफ्नो प्रदेशअनुसारको वेब पोर्टल खोल्नुहोस्।
राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको QR कोड स्क्यान गर्नुहोस्।
तपाईंका व्यक्तिगत विवरणहरू फारममा स्वतः (Autofill) भरिनेछन्।
आवश्यक कागजात तथा विवरण पूरा गर्नुहोस्।
अनलाइनमार्फत राजस्व भुक्तानी गरी आवेदन प्रक्रिया सम्पन्न गर्नुहोस्।
🎉 यससँगै लाइसेन्सको आवेदन, नवीकरण र राजस्व बुझाउन कार्यालय धाइरहनुपर्ने झन्झटको अन्त्य भएको छ।
🌐 प्रदेशअनुसार आवेदन दिने पोर्टलहरू:
🔹 कोशी प्रदेश:
edlvrs.koshi.gov.np
🔹 मधेस प्रदेश:
edlvrs.madhesh.gov.np
🔹 बागमती प्रदेश:
edlvrs.bagamati.gov.np
🔹 गण्डकी प्रदेश:
edlvrs.gandaki.gov.np
🔹 लुम्बिनी प्रदेश:
edlvrs.lumbini.gov.np
🔹 कर्णाली प्रदेश:
edlvrs.karnali.gov.np
🔹 सुदूरपश्चिम प्रदेश:
edlvrs.sudurpashchim.gov.np