hi friends trust democracy
जस्तोसुकै समस्यामा तपाईकै साथ वैदेशिक रोजगार एकता समाज अध्यक्ष हरि पाण्डे
Candidate for election 2082, house of representative, Nepal
सिद्धिचरण नगरपालिका वडा नम्बर २ का युवा शक्ति, विकास,सुशासन र परिवर्तनका लागि समर्पित आधिकारिक अभियान
प्रत्यक्षमा चिम र समानुपातिकमा बॅासुरीमा मतदान गरौं उज्यालो नेपाल पार्टी
हामीलाई परिवर्तनको गफ होइन, कामको नतिजा र संवैधानिक जवाफ चाहियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको राजनीति, दर्शन, दूरदर्शिता र पारदर्शिता को पक्षपोषक
कुनै दलको न भइ देशको बनम, परिवर्तन ल्याऊ। नेपाली भएर बाच्न सिकम, ठूला नेताको पिए झोले भएर हैन!